भोटेकोसी बाढी विश्वव्यापी वातावरणीय संकटको चेतावनी हो : ओली
baahrakhari.com · Mon Aug 31 10:16:39 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोसीमा आएको बाढीलाई विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा लिनुपर्ने बताएका छन् ।
सोमबार (भदौ १५) पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै उनले भोटेकोसीको बाढीले विश्वव्यापी वातावरणीय संकट र हिमालको भविष्य संकटमा रहेको संकेत दिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)