एपोलो हाइड्रोको आईपीओ सूचीकृत, मंगलबारदेखि कारोबार हुने, कति पायो ओपनिङ रेञ्ज ?
corporatenepal.com · Mon Jun 08 11:08:32 GMT 2026

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको ४७ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधारणहरुलाई बिक्री गरेको १४ लाख १० हजार कित्ता र संस्थापक शेयरधनीहरुले बिक्री गरेको ३२ लाख ९० हजार कित्ता आईपीओ आज नेप्सेमा सूचीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)