गृहमन्त्री गुरुङलाई मिरजको जवाफः आन्दोलन पानी बाँडेर होइन, विचारले हुन्छ
deshsanchar.com · Thu Aug 06 14:43:03 GMT 2026

काठमाडौँ – जेन–जी अभियन्ता मिरज ढुंगानाले १०–१२ बोतल पानी बाँडेर सांसद र मन्त्री पद खानेले अरुलाई राजनीति गर्न खोजेको भन्न नसुहाउने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आन्दोलन पानी बाँडेर नभई विचारले हुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)