कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश
deshsanchar.com · Thu Aug 06 15:02:05 GMT 2026

कुवेतका अधिकारीहरूले स्थानीय इरानी विद्यालय बन्द गर्न आदेश दिएका छन्। शिक्षा मन्त्रालयको एक स्रोतले बिहीबार एएफपीलाई यसबारे जानकारी दिएको हो। यो आदेश मध्यपूर्व युद्धका क्रममा इरानले कुबेतमा बारम्बार आक्रमण गरेपछि आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)