‘गेटामा यही शैक्षिक सत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’
deshsanchar.com · Thu Aug 06 15:14:32 GMT 2026

सुदूरपश्चिम –सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने जनाएको छ।
उपकुलपति प्रा डा सुनिलकुमार जोशीले बिहीबार हाल सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिमका काम धमाधम भइरहेकाले एक महिनाभित्र गेटामा तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, शैक्षिक जनशक्ति नियुक्ति नियुक्तिलगायत काम अन्तिम चरणमा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)