कन्सुलर प्रमाणीकरणका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
deshsanchar.com · Thu Aug 06 14:44:05 GMT 2026

काठमाडौँ – परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन प्रणाली (नेपाल ई–प्रमाणीकरण प्रणाली) सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)