बाढी प्रभावितका लागी गौशाला नगरपालिकाको १० लाख सहयोग
ratopati.com · Thu Aug 27 15:28:24 GMT 2026

काठमाडौँ। तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण प्रभावित भएकाहरूको खोज तथा उद्धारका लागी महोत्तरीको गौशाला नगरपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
प्रभावितहरूको खोज, उद्धार र राहत वितरणका लागी प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ जम्मा गरिने गौशालाका नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए । उनले भने, ‘नगरपालिकाको तर्फबाट १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)