हिमालयन रि इन्स्योरेन्सकी सिइओ उपासना पौडेल पक्राउ
setopati.com · Thu Aug 27 15:25:07 GMT 2026

हिमालयन रि इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपासना पौडेल पक्राउ परेकी छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पौडेललाई बिहीबार पक्राउ गरेको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए। पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)