कोहलपुरमा भाइले गरे दाजुको हत्या
deshsanchar.com · Mon Jun 29 13:39:50 GMT 2026

नेपालगञ्ज – बाँके प्रहरीले कोहलपुरमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)