अस्पताल भवन निर्माण अलपत्र
deshsanchar.com · Mon Jun 29 15:15:04 GMT 2026

खोटाङ – ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)