म्यान्माका राष्ट्रपति थाइल्यान्डमा
barnanmedia.com · Thu Aug 06 21:35:00 GMT 2026

म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ नागरिक नेताका रूपमा पहिलोपटक थाइल्यान्ड पुगेका छन्। क्षेत्रीय कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने प्रयासका रूपमा हेरिएको उनको यस भ्रमणलाई म्यान्माको सैन्य नेतृत्व अन्तर्राष्ट्रिय समुदायमा पुनः स्वीकार्य खोज्ने अभियानको महत्त्वपूर्ण चरण मानिएको छ।
सन् २०२१ मा सैन्य ‘कु’मार्फत निर्वाचित सरकार अपदस्थ गरी सत्ता कब्जा गरेका मिन आङ ह्लाइङलाई अप्रिल २०२६ मा विवादास्पद निर्वाचनपछि राष्ट्रपति बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)