बंगलादेशमा ISI को प्रभावबारे पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले के भने?
barnanmedia.com · Thu Aug 06 22:02:28 GMT 2026

पाकिस्तानी विदेश मन्त्रालयको साप्ताहिक प्रेस ब्रिफिङमा प्रवक्तालाई बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना र उनका छोरा सजीब वाजेदको हालैको भनाइको बारेमा प्रश्न सोधिएको थियो।
वास्तवमा, शेख हसिनाका छोराले भारतमा आयोजित एक कार्यक्रममा अनलाइन सम्बोधनको क्रममा पाकिस्तानको गुप्तचर निकाय आइएसआईको बंगलादेशमा भूमिका रहेको आरोप लगाएका थिए। शेख हसिनाले पनि सोही कार्यक्रमलाई सम्बोधन गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)