एनआरएनएको प्रमुख संरक्षकमा डा. बद्री केसी नियुक्त
barnanmedia.com · Thu Aug 06 22:10:40 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख संरक्षकमा संघका निवर्तमान अध्यक्ष बद्री केसी नियुक्त हुनुभएकाे छ ।
महासचिव चिरञ्जीवी खड्काले प्रमुख संरक्षकमा निवर्तमान अध्यक्ष केसीलाई नियुक्त गरिएको विज्ञप्तिमार्फत् जानकारी दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)