सम्पत्ति शुद्धीकरण मुद्दामा दिपक भट्ट र शुलभ अग्रवालको फेरि म्याद थप
setopati.com · Mon Jun 08 11:35:00 GMT 2026

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादी दिपक भट्ट र शुलभ अग्रवालको हिरासत अवधि थप गरिएको छ।
आज भएको सुनुवाइमा प्रतिवादी दिपक भट्टको हकमा आठौं पटक तथा प्रतिवादी शुलभ अग्रवालको हकमा नवौं पटक ३/३ दिन म्याद थप गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)