अमरेशले ‘सैन्यीकरण’ भन्दा संसदीय समितिमा वादविवाद, रमेश प्रसाईंले गरे क्षमायाचना
barnanmedia.com · Thu Aug 06 22:35:25 GMT 2026

बिहीबार दिउँसो प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको थियो ।
बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफल चलिरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)