कांग्रेसको आधिकारिकता विवाद सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश उपर देउवाले दिएको पुनरवलोकन निवेदन अघि बढ्ने
barnanmedia.com · Thu Aug 06 23:24:04 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश उपर शेरबहादुर देउवाले दिएको पुनरवलोकन निवेदन अघि बढ्ने भएको छ ।
प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरावलोकनको निस्सा दिने आदेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)