कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ratopati.com · Thu Aug 06 23:40:39 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार । इस्वी सन् २०२६ अगस्ट ७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण कृष्णपक्ष । तिथि– नवमी, दिउसो १ बजेर २३ मिनेट उप्रान्त दशमी । नक्षत्र–कृतिका, बेलुकी ४ बजेर ४२ मिनेट उप्रान्त रोहिणी । योग–वृद्धि, बिहान ११ बजेर १० मिनेट उप्रान्त ध्रुव । करण–गर, दिउसो १ बजेर २३ मिनेट उप्रान्त वणिज, रातको १२ बजेर १३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–वृष ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)