महालक्ष्मीको प्रिय दिनमा राशिफल
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
आजको पञ्चाङ्ग
मिति २०८३ साउन २२ गते शुक्रबार, इस्वीसंवत अगष्ट ७ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ। आज श्रावणकृष्णपक्षको नवमी तिथि दिनमा १ः२३ बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ। नक्षत्रमा कृत्तिका दिनमा ४ः४२ बजेसम्म त्यसपछि रोहिणी नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा वृद्धि १४ घटि १० पलासम्म त्यसपछि ध्रुव योग लाग्नेछ। करणमा वणिज रहनेछ । आनन्दादि योगमा छत्र रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)