'विपद्मा केन्द्र सरकारले हामीसँग समन्वय त परै जाओस्, आएको राहतसमेत बाटोमै रोकिदियो'
ratopati.com · Mon Aug 31 10:55:27 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीले नुवाकोटको किस्पाङ गाउँपालिकामा जनधनको ठुलो क्षति पुर्याएको छ । बाढीले बस्ती, सडक, पुल र जलविद्युत आयोजनाहरूमा कहालीलाग्दो विनाश निम्त्याउँदा समग्र गाउँपालिका विपद्को केन्द्र बनेको छ ।
स्थानीय सरकार आफ्नो सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी राहत र उद्धारमा निरन्तर लागेको छ, तर संघीय सरकार र जिल्लास्थित संयन्त्रबाट आवश्यक समन्वय नहुँदा उद्धार कार्य प्रभावित भएको स्थानीय जनप्रतिनिधिको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)