युनिफिकेसन चर्चकी प्रमुखलाई घुस काण्डमा दुई वर्ष जेल
setopati.com · Mon Aug 31 10:57:03 GMT 2026

दक्षिण कोरियाको एक अदालतले युनिफिकेसन चर्चकी प्रमुखलाई पूर्व-प्रथम महिलासँग जोडिएको घुस काण्डमा दुई वर्षको जेल सजाय सुनाएको छ।
सोमबार सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ८३ वर्षीया हान हाक-जालाई राजनीतिक आर्थिक सहयोग सम्बन्धी कानुन उल्लङ्घन गरेकोमा एक वर्ष र अनुचित लाभ तथा भ्रष्टाचारका लागि छुट्टै एक वर्ष गरी कुल दुई वर्षको सजाय सुनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)