बाढीपछि सम्पर्कविहीन हुनेको संख्या एकैदिन ह्वात्तै बढ्यो, कसरी?
setopati.com · Mon Aug 31 10:58:09 GMT 2026

तिब्बत हुँदै भोटेकोशी-त्रिशूलीमा आएको बाढीमा परी सम्पर्कविहीन भएकाहरूको संख्या बढिरहेको छ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीमा परी सम्पर्कविहीन हुनेको संख्या सोमबार ४ हजार २४७ पुगेको तथ्यांक सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)