दुर्घटनाले डुबेको व्यवसाय, ब्युँताए कोरियाको कमाइले
setopati.com · Fri Aug 07 00:12:33 GMT 2026

आजभन्दा करिब १४ वर्षअघि मनोज अधिकारीको जीवनमा एउटा यस्तो मोड आयो, जसले उनलाई व्यवसायीबाट ऋणी बनाइदियो।
त्यस बेला झापा–काठमाडौं रूटमा चल्ने गाडीको व्यवसाय गरेका थिए। गार्मेन्ट चलाएका थिए, होटल व्यवसायमा पनि हात हालेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)