पुनर्निर्माणको खाका तीन दिनभित्र पेस गर्न प्राधिकरणलाई पूर्वाधार विकासमन्त्रीको निर्देशन
baahrakhari.com · Mon Aug 31 10:55:00 GMT 2026

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तीन दिन भित्र बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण खाका पेस गर्न निर्देशन दिएका छन् ।
सोमबार अर्थ मन्त्रालयमा सरोकारवालाहरूसँग भएको छलफलमा उनले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन्। ''अहिले भएको क्षतिको पुनर्निर्माण पनि उद्धार तथा राहतसँगै अघि बढाउन सकिन्छ । यसको परिकल्पना र विधिसहित प्राधिकरणले तीन दिनभित्र खाका पेस गर्नू,'' उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)