कृषि सामग्रीको डीएपी मल भित्रिँदै
ekantipur.com · Wed Sep 25 17:09:29 UTC 2024
पर्सा — कृषि सामग्री कम्पनीको डीएपी मल भित्रिन थालेको छ । कम्पनीले ग्लोबल टेण्डरबाट आपूर्तिकर्तामार्फत भित्र्याउन थालेको मल विराटनगर नाकाबाट भित्रिन थालेको हो ।
कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार आदित्य बिरला ओभरसिज कम्पनी ठेकेदार रहेको यो कन्साइन्मेन्टअन्तर्गत कूल २५ हजार टन डीएपी मल भित्रिँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)