इरानविरुद्धको युद्ध चाँडै सकिने ट्रम्पको दाबी
khabarhub.com · Fri Aug 07 00:29:33 GMT 2026

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी युद्ध ‘निकै चाँडै’ अन्त्य हुने बताएका छन् ।
ऊर्जाको मूल्यवृद्धिबारे सोधिएका प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले यो युद्ध धेरै लामो समयसम्म जारी रहन नसक्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)