आज पनि यी स्थानमा भारी वर्षा हुने सम्भावना
clickmandu.com · Fri Aug 07 00:31:28 GMT 2026

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)