प्रतिनिधिसभाको बैठक आज बस्दै, पाँच विधेयक प्रस्तुत हुने
khabarhub.com · Fri Aug 07 00:45:04 GMT 2026

काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा पाँचवटा विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ बैठकमा पेस गर्नुहुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)