कम्तीमा अठ्तीस यमनी सैनिकको हुथी आक्रमणमा मृत्यु
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
यमन । यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार कम्तीमा ३८ सरकारी सैनिक मारिएका र २९ जना घाइते भएका दुई फरक फरक चिकित्सा स्रोतले एएफपीलाई जानकारी दिएका छन् ।
यसलाई दुई पक्षबीच वर्षौंमा सबैभन्दा घातक दिनहरूमध्ये एक हो। एक सैन्य अधिकारीले एएफपीसँग बताए, “मध्य यमनको मरिब प्रान्तको अल–रुवाइक क्षेत्रमा रहेको सैन्य शिविरमा आक्रमण भएको छ भने साउदी अरबसँगको सीमा नजिक हद्रमाउतको अल–अब्र र अल–वदियाह क्षेत्रका शिविरहरूमा पनि आक्रमण भएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)