विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर र युरोको भाउ कति?
dcnepal.com · Fri Aug 07 00:42:32 GMT 2026

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)