अबको तीन दिन छैन भारी वर्षा
barnanmedia.com · Fri Aug 07 00:42:39 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । भारी वर्षाको भने पूर्वानुमान छैन ।
जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)