अमेरिकाको हतियार भण्डार रित्तिएको समाचार ‘झुटो’ भन्दै झोक्किए ट्रम्प
barnanmedia.com · Fri Aug 07 00:44:38 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशसँग पर्याप्त गोला बारुद रहेको दाबी गरेका छन्।
इरानसँगको युद्धमा अमेरिकाको हतियार भण्डार रितिँदै गएको रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पले बिहीबार यसको खण्डन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)