मनसुनको प्रभाव कायमै, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह
lokaantar.com

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा पानी पर्ने सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)