विनाशकारी बाढीको ६ दिन, कुन दिन के भयो ?
ratopati.com · Mon Aug 31 11:01:45 GMT 2026

काठमाडौँ । भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका १५ वटा स्थानीय तहमा ठुलो क्षति पुग्यो ।
बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली, ढुंगे, देवीघाट, सोले, धादिङको बैरेनी बजार ध्वस्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)