सोनम वाङचुकले आमिर खानलाई किन भने ‘गजनी’ ?
ratopati.com · Mon Aug 31 11:04:15 GMT 2026

नयाँ दिल्ली । भारतीय इञ्जिनियर तथा सामाजिक अभियन्ता सोनम वाङचुकले बलिउड अभिनेतालाई ‘गजनी’ भनेका छन् ।
'३ इडियट्स' बन्नुअघि आफूले वाङचुकलाई कहिल्यै नभेटेको आमिरको भनाइको जवाफमा वाङ्चुकले अभिनेतालाई गजनी भनेका हुन् । उनले ३ इडियट्स फिल्ममा आमिरले निर्वाह गरेको पात्र 'फुन्सुख वाङडु'को चरित्र सोनम वाङचुकबाट प्रेरित थिएन पनि भनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)