भिनिसियस जुनियरले रियल मड्रिडसँग २०३२ सम्म सम्झौता नवीकरण गरे
nagariknews.nagariknetwork.com · Fri Aug 07 00:55:15 GMT 2026
ब्राजिलियन विंगर भिनिसियस जुनियरले रियल मड्रिडसँग नयाँ सम्झौता गरेका छन्।
नयाँ सम्झौताअनुसार उनी सन् २०३२ सम्म स्पेनिस क्लबमै रहनेछन्। २६ वर्षीय भिनिसियसको यसअघिको सम्झौता अबको १२ महिनापछि सकिँदै थियो। पछिल्लो समय इंग्लिस क्लब आर्सनलले उनलाई भित्र्याउन चासो देखाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)