देशभर मनसुनी वायुको प्रभाव, आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?
ajakoartha.com · Fri Aug 07 01:02:00 GMT 2026

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)