प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची
nepalsamaya.com · Fri Aug 07 01:12:15 GMT 2026

काठमाडौं- आज प्रतिनिधि सभाको बैठक बस्दैछ। सङ्गीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक शुरु हुदैछ।
आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८३' पेस गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)