राप्रपा बागमती सरकारमा नजाने, सत्ता समीकरण थप अन्योलमा
nepalpress.com · Fri Aug 07 01:15:15 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती संसदीय दलले प्रदेश सरकारमा सहभागी नहुने औपचारिक निर्णय गरेको छ । बिहीबार साँझ बसेको बैठकले सत्ता समीकरणको गणितीय चलखेल र सरकार गठनको दौडमा नरहने निर्णय गरेको सांसद कुमारी स्याङ्तानले जानकारी दिइन् ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्देशनबमोजिम प्रदेशले सर्वसम्मतिले उक्त निर्णय गरेको उनको भनाइ छ । राप्रपाको यो निर्णयसँगै यहाँ प्रदेश सरकार पुनर्गठन प्रक्रिया थप अन्योल बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)