प्रतिस्पर्धाको दौडमा राइड सेयरिङ कम्पनी, सबै टिक्ने सम्भावना कति ?
corporatenepal.com · Mon Jun 08 11:46:05 GMT 2026

काठमाडौं । नेपालमा पछिल्लो केही वर्षयता राइड सेयरिङ सेवाप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा यस क्षेत्रमा नयाँ–नयाँ कम्पनीको प्रवेश पनि तीव्र बनेको छ ।
यात्रुलाई सहज, छिटो र सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यसहित दर्जनौं कम्पनीहरूले बजारमा आफ्नो उपस्थिति जनाइरहेका छन् । तर, बढ्दो प्रतिस्पर्धा, सीमित बजार र सञ्चालन खर्चका ती सबै कम्पनी टिकी राख्न कतिको सक्षम छन् भन्ने विषय यति बेला बहसमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)