सुरुङमार्ग युगमा नेपाल : ८ निर्माणाधीन, २३ प्रस्तावित आयोजनाको अध्ययन जारी
aarthiknews.com

काठमाडौं। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक तथा व्यावसायिक सुरुङमार्ग युगमा प्रवेश गरेको छ। हाल देशभर आठ वटा सुरुङमार्ग निर्माणाधीन छन् भने थप २३ वटा सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको छ।
सरकारले चालु आर्थिक वर्षमा प्रस्तावित सुरुङमार्गहरूको अध्ययनका लागि ६७ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)