कुन विदेशी मुद्राको विनिमय दर कति ?
nepalwatch.com · Fri Aug 07 01:22:59 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)