टाटा मोटर्सको नयाँ ‘नेक्सन कामो’ एडिसन सार्वजनिक,कस्तो छ विशेषता ?
clickmandu.com · Fri Aug 07 01:28:35 GMT 2026

एजेन्सी । टा मोटर्सले नयाँ ‘नेक्सन कामो’ एडिसन सार्वजनिक गरेको छ । यो विशेष लिमिटेड एडिसनलाई कम्पनीले आकर्षक डिजाइन र अत्याधुनिक सुविधाहरूका साथ बजारमा ल्याएको हो ।
आफ्नो लोकप्रिय एसयूभी नेक्सन बजारमा आएको नौ वर्ष पुगेको र ११ लाखभन्दा बढी युनिट बिक्री भएको ऐतिहासिक अवसरमा यो नयाँ एडिसन सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)