यूईएफए अझै अविश्वास प्रस्तावको पक्षमा
ekantipur.com · Fri Aug 07 01:26:17 GMT 2026
यूईएफए अझै अविश्वास प्रस्तावको पक्षमा
विश्व फुटबल महासंघ –फिफा) को अध्यक्षविरुद्ध यस्तो प्रस्ताव ल्याउन ४३ सदस्यको मत चाहिने हुन्छ । यूईएफएको आफ्नै सदस्य संख्या ५५ रहेको हुनाले यस्तो प्रस्ताव ल्याउन उसलाई कुनै कठिनाइ रहेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)