वर्षाका कारण आज कुन राजमार्ग कहाँ छ अवरूद्ध ?
nepalsamaya.com · Fri Aug 07 01:32:52 GMT 2026

काठमाडौं- वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले आज बिहान ५ः० बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी सडकखण्ड प्रभावित भएका जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)