कानुनमन्त्रीको प्रष्टोक्ति- राष्ट्रिय सेवा दल तालिमलाई नयाँ मोडालिटीमा लान खोजेका हौँ
nepalpress.com · Fri Aug 07 01:31:51 GMT 2026

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान अनुरूप राष्ट्रिय सेवा दल नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून निर्माण गर्न खोजेको बताएकी छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ उपर सैद्धान्तिक छलफलका क्रममा मन्त्री गौतमले २०२७ सालको पुरानो एक पन्नाको विधेयकलाई विस्थापित गरी नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून बनाउन खोजेको प्रष्ट्याएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)