एमाले कार्यदलको प्रारम्भिक प्रतिवेदन गुण्डु पुग्यो, आफूलाई हटाउने निचोडले ओली घोर आपत्ति
kendrabindu.com · Fri Aug 07 01:38:03 GMT 2026

काठमाडौं । नेकपा एमालेले गठन गरेको निर्वाचन समीक्षा र समग्र पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले अध्यक्ष केपी शर्मा ओलीसहितको कार्यसमितिको वैधानिकता सकिएको निचोडसहितको प्रतिवेदन तयार पारेको छ।
५६ पृष्ठ लामो प्रतिवेदनमा ओली नेतृत्वको अहिलेको कार्यसमिति नै पुनर्गठन गर्नुपर्ने निष्कर्ष निकालिएको छ। जुन प्रतिवेदन हेरेपछि ओली निकै असन्तुष्ट बनेका छन्। आफूलाई भेट्न पुगेका नेताहरूसँग उनले तीव्र रोष प्रकट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)