यसपाली कक्षा १२ को परीक्षामा ५७ हजार बढी विद्यार्थी पास
arthasarokar.com · Fri Aug 07 01:50:02 GMT 2026

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले बिहीबार राती कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)