इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई थुनामुक्त गर्न आदेश
lokaantar.com

सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश गरेको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले आज बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइपछि हाजिर जमानीमा थुनामुक्त गर्न आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)