आज दाता प्रोत्साहन उपहार घोषणा, १६ जनाले नगद पाउने
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ।
विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि तथा प्रणालीबारे जानकारी गराउँदै नमुना ड्र प्रणालीसमेत प्रस्तुत गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)