चर्चित टिकटक स्टार सिड्नी टावलको २६ वर्षको उमेरमा निधन
lokaantar.com

आफ्नो क्यान्सर यात्रालाई सामाजिक सञ्जाल टिकटकमार्फत विश्वभरका लाखौँ मानिसहरूसँग साझा गर्दै आएकी चर्चित अमेरिकी इन्फ्लुएन्सर सिड्नी टावलको २६ वर्षको उमेरमा निधन भएको छ।
दुर्लभ र आक्रामक प्रकारको क्यान्सरसँग झण्डै तीन वर्षसम्म साहसपूर्वक लडेकी सिड्नीको बिहीबार मृत्यु भएको उनको परिवारले पुष्टि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)